अपराध-अनुसन्धानरवि लामिछानेलाई काठमाडौं ल्याइदै ग्लोबल ग्यालेक्सी न्युज २ वर्ष अघि 1 min read काठमाडौं । रवि लामिछानेलाई काठमाडौं ल्याउनका लागि पोखरा एयरपोर्टमा पुर्याएको छ । उनलाई केहीबेर अघि पोखरा एयरपोर्टमा पुर्याएको हो । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनका विषयमा बयान लिन उनलाई काठमाडौं ल्याउन लागिएको हो ।
अपराध-अनुसन्धान खगेन्द्र सुनारको अडियोमा अश्लील गाली: साँच्चै बोलेका हुन् कि एआईको खेल? ग्लोबल ग्यालेक्सी न्युज २७ असोज २०८३
अपराध-अनुसन्धान १० वर्षीया बालिका अपहरणमा युवक प्रहरीको गोली लागेर पक्राउ ग्लोबल ग्यालेक्सी न्युज १८ असोज २०८३
अपराध-अनुसन्धान दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ग्लोबल ग्यालेक्सी न्युज १२ असोज २०८३