राष्ट्रियविधायन व्यवस्थापन समितिको बैठक आज बस्दै ग्लोबल ग्यालेक्सी न्युज २ वर्ष अघि 1 min read काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने जनाइएको छ । आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, आज बिहान ११ बजेका लागि बोलाइएको कानून न्याय तथा मानवअधिकार समितिको बैठक भने विशेष कारणले स्थगित भएको जनाइएको छ
बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने जनाइएको छ । आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, आज बिहान ११ बजेका लागि बोलाइएको कानून न्याय तथा मानवअधिकार समितिको बैठक भने विशेष कारणले स्थगित भएको जनाइएको छ
धर्म-संस्कृति दसैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी, घर फर्किने बढ्दै ग्लोबल ग्यालेक्सी न्युज ०७ कात्तिक २०८३
धर्म-संस्कृति विजयादशमी पर्व आज मनाइँदै, बिहान १०:२६ बजे टीकाको शुभ साइत ग्लोबल ग्यालेक्सी न्युज ०४ कात्तिक २०८३