Global Galaxy News
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • कला-साहित्य
  • खेलकुद
  • फोटो-फिचर
  • मनोरञ्जन
  • राजनीति
  • सुचना-प्रविधि

यस्तो छ आज कालिमाटीमा फलफूल तथा तरकारीको मूल्य

ग्लोबल ग्यालेक्सी न्युज २१ असार, २०८१

यस्तो छ आज कालिमाटीमा फलफूल तथा तरकारीको मूल्य
share 147

 

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले शुक्रवारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । जसअनुसार, आज रातो आलु प्रति केजी ६० रुपैयाँ, लोकल सानो गोलभेडा प्रति २५ रुपैयाँ तोकिएको छ ।
गाजर प्रति केजी ७० रुपैयाँ, प्याज सुकेको प्रति केजी ७५ रुपैयाँ, बन्दा प्रति केजी २० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, लौका प्रति केजी ३० रुपैयाँ र तितो करेला प्रति केजी ३५ रुपैयाँ तोकिएको छ ।
स्कुस प्रति केजी ५० रुपैयाँ, घिरौला प्रति केजी ६० रुपैयाँ र भिण्डी प्रति केजी ७० रुपैयाँ तोकिएको छ ।
शुक्रवारका लागि फलफूल तथा तरकारीको मूल्यसूची :
          फलफूल तथा तरकारी
     इकाई
   मूल्य
गोलभेडा ठूलो(नेपाली) के.जी. रू ७०.००
गोलभेडा सानो(लोकल) के.जी. रू २५.००
गोलभेडा सानो(टनेल) के जी रू ४०.००
आलु रातो के.जी. रू ६०.००
आलु रातो(मुडे) केजी रू ५०.००
प्याज सुकेको (भारतीय) के.जी. रू ८५.००
गाजर(लोकल) के.जी. रू ७०.००
बन्दा(लोकल) के.जी. रू २०.००
काउली स्थानिय के.जी. रू ७०.००
स्थानीय काउली(ज्यापु) केजी रू ८०.००
सेतो मूला(हाइब्रीड) केजी रू ३०.००
भन्टा लाम्चो के.जी. रू ४०.००
भन्टा डल्लो के.जी. रू ५०.००
बोडी(तने) के.जी. रू ५०.००
मकै बोडी केजी रू १००.००
घिउ सिमी(लोकल) के.जी. रू ७०.००
घिउ सिमी(हाइब्रीड) केजी रू ७०.००
घिउ सिमी(राजमा) केजी रू १२०.००
भटमासकोशा के.जी. रू ८०.००
तितो करेला के.जी. रू ३५.००
लौका के.जी. रू ३०.००
परवर(लोकल) के.जी. रू ३०.००
चिचिण्डो के.जी. रू २५.००
घिरौला के.जी. रू ६०.००
झिगूनी के.जी. रू ५०.००
फर्सी पाकेको के.जी. रू ३५.००
हरियो फर्सी(डल्लो) केजी रू ३०.००
भिण्डी के.जी. रू ७०.००
स्कूस के.जी. रू ५०.००
रायो साग के.जी. रू ७०.००
तोरीको साग के.जी. रू ४०.००
प्याज हरियो के.जी. रू ८०.००
च्याउ(कन्य) के.जी. रू १६०.००
च्याउ(डल्ले) के जी रू २६०.००
कुरीलो के.जी. रू २००.००
न्यूरो के.जी. रू ८०.००
ब्रोकाउली के.जी. रू १२०.००
चुकुन्दर के.जी. रू ५०.००
रातो बन्दा के.जी. रू ५०.००
जिरीको साग के.जी. रू ८०.००
सेलरी के.जी. रू १६०.००
पार्सले के.जी. रू २६०.००
पुदीना के.जी. रू १६०.००
गान्टे मूला के.जी. रू ७०.००
इमली के.जी. रू १५०.००
तामा के.जी. रू १००.००
तोफु के.जी. रू १५०.००
गुन्दुक के.जी. रू २५०.००
स्याउ(फूजी) के जी रू ३००.००
केरा दर्जन रू १३०.००
कागती के.जी. रू २००.००
आँप(मालदह) के.जी. रू ७०.००
आँप(दसहरी) केजी रू ७०.००
तरबुजा(हरियो) के.जी. रू ५०.००
मौसम के.जी. रू १६०.००
जुनार के.जी. रू २२०.००
भुई कटहर प्रति गोटा रू १६०.००
काक्रो(लोकल) के.जी. रू ७०.००
काक्रो(हाइब्रीड) के जी रू ४०.००
रुख कटहर के.जी. रू ४०.००
नासपाती(चाइनिज) केजी रू २२०.००
मेवा(भारतीय) केजी रू ८०.००
किवि केजी रू ५५०.००
आभोकाडो के.जी रू ६००.००
अदुवा के.जी. रू २४०.००
खु्र्सानी सुकेको के.जी. रू ४६०.००
खु्र्सानी हरियो के.जी. रू ९०.००
खुर्सानी हरियो(बुलेट) के जी रू ९०.००
खुर्सानी हरियो(माछे) के जी रू ३०.००
खुर्सानी हरियो(अकबरे) के जी रू ३००.००
भेडे खु्र्सानी के.जी. रू ४०.००
लसुन हरियो के.जी. रू ८०.००
हरियो धनिया के.जी. रू ६०.००
लसुन सुकेको चाइनिज के.जी. रू २००.००
लसुन सुकेको नेपाली के.जी. रू १९०.००
छ्यापी सुकेको के.जी. रू १४०.००
छ्यापी हरियो के.जी. रू १५०.००
ताजा माछा(रहु) के जी रू ३३०.००
ताजा माछा(बचुवा) के जी रू २४०.००
ताजा माछा(छडी) के जी रू २३०.००
राजा च्याउ के.जी. रू २८०.००

 

सम्बन्धित खबर

कालिमाटीमा आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

कालिमाटीमा आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

यस्तो छ आज कालिमाटीमा तरकारी तथा फलफूलको मूल्यसूची

यस्तो छ आज कालिमाटीमा तरकारी तथा फलफूलको मूल्यसूची

कति छ आज कालिमाटी तरकारी बजारमा फलफूल र तरकारीको भाउ ? यस्तो छ मूल्यसूची

कति छ आज कालिमाटी तरकारी बजारमा फलफूल र तरकारीको भाउ ? यस्तो छ मूल्यसूची

कति छ आज तरकारी तथा फलफूलको बजार भाउ ?

कति छ आज तरकारी तथा फलफूलको बजार भाउ ?

ताजा समाचार

  • जेनजी आन्दोलन क्रान्ति होइन, अराजकता र भाडभैलो मात्रै हो : गायिका ज्योति मगर
    जेनजी आन्दोलन क्रान्ति होइन, अराजकता र भाडभैलो मात्रै हो : गायिका ज्योति मगर
  • मधेसवादी दलसँग सहकार्य गरेर चुनावी जाने प्रचण्डको रणनीति
    मधेसवादी दलसँग सहकार्य गरेर चुनावी जाने प्रचण्डको रणनीति
  • टोमाहकको जवाफ तुरुन्तै दिने पुटिनको चेतावनी
    टोमाहकको जवाफ तुरुन्तै दिने पुटिनको चेतावनी
  • टिओबी हाम्रो नोटिसमा छ: नेपाली सेना
    टिओबी हाम्रो नोटिसमा छ: नेपाली सेना
  • जेनजीको नाममा धम्क्याउने शाहीसँग नेपाल प्रहरीको असई परिचयपत्र
    जेनजीको नाममा धम्क्याउने शाहीसँग नेपाल प्रहरीको असई परिचयपत्र
Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना

बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.

Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना
बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.Hermes Engineering Solution Pvt. Ltd.