राष्ट्रियप्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता ग्लोबल ग्यालेक्सी न्युज २ वर्ष अघि 1 min read काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शितल निवासमा शनिबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । भेटमा अन्य समसामयिक विषयमा पनि कुरा भएको सचिवालय स्रोतले बताइएको छ ।
राष्ट्रपति भवन शितल निवासमा शनिबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । भेटमा अन्य समसामयिक विषयमा पनि कुरा भएको सचिवालय स्रोतले बताइएको छ ।
धर्म-संस्कृति दसैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी, घर फर्किने बढ्दै ग्लोबल ग्यालेक्सी न्युज ०७ कात्तिक २०८३
धर्म-संस्कृति विजयादशमी पर्व आज मनाइँदै, बिहान १०:२६ बजे टीकाको शुभ साइत ग्लोबल ग्यालेक्सी न्युज ०४ कात्तिक २०८३