राष्ट्रियप्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच शीतल निवासमा भेटवार्ता ग्लोबल ग्यालेक्सी न्युज २ वर्ष अघि 1 min read काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रवार बिहान शीतल निवासमा भेटवार्ता भएको हो। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। – रासस
उनीहरुबीच शुक्रवार बिहान शीतल निवासमा भेटवार्ता भएको हो। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। – रासस
धर्म-संस्कृति दसैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी, घर फर्किने बढ्दै ग्लोबल ग्यालेक्सी न्युज ०७ कात्तिक २०८३
धर्म-संस्कृति विजयादशमी पर्व आज मनाइँदै, बिहान १०:२६ बजे टीकाको शुभ साइत ग्लोबल ग्यालेक्सी न्युज ०४ कात्तिक २०८३