कहाँ जान कति लाग्छ भाडा ?
१. काठमाडौं-गोसाइँकुण्ड-काठमाडौंः १ लाख ५० हजार रूपैयाँ ।
२. काठमाडौं-वीरगन्ज-काठमाडौंः २ लाख २० हजार रूपैयाँ ।
३. काठमाडौं-जनकपुर-काठमाडौंः ३ लाख रूपैयाँ ।
४. काठमाडौं-ओखलढुंगा-काठमाडौंः २ लाख २० हजार रूपैयाँ ।
५. काठमाडौं-पोखरा-काठमाडौंः ३ लाख ३० हजार रूपैयाँ ।
६. काठमाडौं-फाप्लु-काठमाडौंः ३ लाख रूपैयाँ ।
७. काठमाडौं-खोटाङ-काठमाडौंः ३ लाख रूपैयाँ ।
८. काठमाडौं-मुक्तिनाथ-काठमाडौं: ५ लाख २५ हजार रूपैयाँ ।
९. काठमाडौं-धरान-काठमाडौंः ४ लाख ४० हजार रूपैयाँ ।
१०. काठमाडौं-भैरहवा/बुटवल-काठमाडौंः ४ लाख २५ हजार रूपैयाँ ।
११. काठमाडौं-भोजपुर-काठमाडौंः ३ लाख ९० हजार रूपैयाँ ।
१२. काठमाडौं-ताप्लेजुङ-काठमाडौंः ४ लाख ९० हजार रूपैयाँ ।
१३. काठमाडौं-विराटनगर-काठमाडौंः ४ लाख ८० हजार रूपैयाँ ।
१४. काठमाडौं-पाथीभरा-काठमाडौंः ५ लाख २५ हजार रूपैयाँ ।
१५. काठमाडौं-दाङ-काठमाडौंः ६ लाख २५ हजार रूपैयाँ ।
१६. काठमाडौं-चन्द्रगढी-काठमाडौंः ५ लाख ७५ हजार रूपैयाँ ।
१७. काठमाडौं-नेपालगञ्ज-काठमाडौंः ७ लाख ५० हजार रूपैयाँ ।
१८. काठमाडौं-सुर्खेत-काठमाडौंः ७ लाख ५० हजार रूपैयाँ ।
१९. काठमाडौं-धनगढी-काठमाडौंः ११ लाख रूपैयाँ ।
२०. काठमाडौं-रारा-काठमाडौं: ११ लाख रूपैयाँ ।
२१. काठमाडौं-डडेलधुरा-काठमाडौं: १२ लाख ७५ हजार रूपैयाँ ।
२२. काठमाडौं-सिमीकोट-काठमाडौं: १२ लाख ७५ रूपैयाँ ।
त्यसैगरी, पर्यटकका लागि गरिने हिमाली क्षेत्रको उडानका लागि पनि भाडा बढेको छ । नयाँ भाडा अनुसार लुक्लाबाट सगरमाथा र मकालु क्षेत्र जानका लागि सबैभन्दा कम फाक्दिङका लागि ४०० डलर रहेको छ ।
लुक्लाबाट सगरमाथा र मकालु क्षेत्रको भाडादर :
