अगस्ट 21, 2026
अन्तर्राष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी (भाकपा)का महासचिव सिताराम यचुरीको निधन

Advertisement Sound system

नयाँदिल्ली । भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ । यचुरीको बिहीबार ७२ वर्षको उमेरमा निधन भएको हो ।

उनी लामो समयदेखि अस्वस्थ रहेका थिए । यचुरी लामो समयदेखि स्वास नलीको संक्रमणबाट ग्रसित थिए । उनी पछिल्लो समय १९ अगष्टमा दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका थिए ।

आइसीयुमा भर्ना गरिएका उनको केही दिनअघि मात्र मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।  उनको जन्म १९५२ अगष्ट १२ मा भएको थियो ।

जवाफ लेख्नुहोस्