वर्ग राष्ट्रिय

नेपाल-भारत सीमा तारबार गरौं : बर्तौला

काठमाडौं । सत्तारुढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाल-भारत सीमामा तारबार गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद बर्तौलाले सीमा…

किन च्याते लिङ्देनले रोष्टममै बजेट पुस्तिका ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट पुस्तिका च्यातेको छ। उनले प्रतिनिधिसभाको रोष्टममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेको हो । उनले बजेटप्रति सुरुबाट नै विरोध जनाउँदै आएका…

जंगली च्याउ खादा पाँच जना बिरामी

तनहुँ । तनहुँमा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् । आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा परिवारका पाँच जना बिरामी भएका…

मन्त्रीमण्डल हेरफेर गर्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार दोस्रो साताभित्र मन्त्रीमण्डल हेरफेरसहित पुनर्गठन गर्ने भएको छ । त्यसका लागि प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूसँग छलफल समेत गरिसकेको छ । प्रधानमन्त्रीले नागरिक उन्मुक्ति…

मधेसमा शान्ति सुरक्षा कमजोर भएको भन्दै प्रतिनिधि सभाको बैठकमा सरकारको ध्यानाकर्षण

प्रतीकात्मक तस्बिर काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले भारतसँग सीमा जोडिएका मधेस प्रदेशमा शान्ति सुरक्षा कमजोर भएको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबारको बैठकको सुरुमै अच्युतप्रसाद मैनाली र अशोक कुमार…

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा आज बैठक बस्ने भएको छ । बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा बजेटमाथि मन्त्रालयगत छलफल जारी रहने भएको छ । आज सङ्घीय मामिला तथा सामान्य…

असार ३ गते सार्वजनिक विदा

काठमाडौं । सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा) का अवसरमा बिदा दिएको हो । शुक्रबार सूचना जारी गर्दै गृहमन्त्रालयले सार्वजनिक विदा…

काठमाडौं महानगरको गर्यो अहिलेसम्मकै ठुलो घोषणा : न्युरोड, हाँडीगाउँ सहित प्राचीन क्षेत्रलाई ‘नो भेइकल जोन’ बनाउने

प्रतिकात्मक तस्बिर काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड, हाँडीगाउँ सहित प्राचीन तथा पुरातात्विक क्षेत्रलाई ‘नो भेइकल जोन’ बनाउने घोषणा गरेको छ । मेयर बालेन साहले शुक्रबार आगामी आर्थिक वर्ष २०८१- ८२…

सिंहदरबार प्रवेशमा ई-गेट पास प्रणाली लागू गर्दै

फाइल तस्बिर काठमाडौं । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा ई-गेट पास प्रणाली लागू गरिएको छ । गृह मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराएको हो । गृह मन्त्रालयभित्र…

माओवादी केन्द्रले तोक्यो सातै प्रदेशमा विपद् व्यवस्थापनका लागि सम्पर्क व्यक्ति

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले विपद् व्यवस्थापनका लागि प्रत्येक प्रदेशमा विपद् व्यवस्थापनसँग सम्बन्धित कामहरूको समन्वय गर्न सम्पर्क व्यक्ति तोकेका छन् । प्रत्येक प्रदेशमा विपद् व्यवस्थापनसँग सम्बन्धित कामहरूको समन्वय गर्न…

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार परिचयपत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा भीड…

शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नैपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गनैपर्ने बेला भएको बताएको छ । बिहीबार काठमडौंमा डिआर पौडेलेको पाँचौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन…

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छ कार्यसूची ?

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा पनि विनियोजन विधेयक २०८१ का विभिन्न शीर्षकमाथिको छलफल…

साउन १ देखि ड्राइभिङ लाइसेन्स नचाहिने, राष्ट्रिय परिचयपत्र देखाए हुने

प्रतिकात्मक तस्वीर काठमाडौं । ड्राइभिङ लाइसेन्स लिएकाले साउन १ देखि राष्ट्रिय परिचयपत्र देखाए हुने भएको छ । ड्राइभिङ लाइसेन्सको विवरणलाई राष्ट्रिय परिचयपत्रमा समावेश गरी कार्यान्वयनमा ल्याउने र छुट्टै ड्राइभिङ लाइसेन्स…

राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन आज जेनेभा जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्याण्डको जेनेभा जाने भएको छ । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन उनी आज साँझ जेनेभा प्रस्थान गर्न लागेको हो । राष्ट्रपति पौडेलले…

भारतको दुई दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौं । भारतको दुई दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार साँझ स्वदेश फर्किएको छ । उनी भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँ…

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल जेनेभा जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार स्वीट्जरल्यान्डको जेनेभा जाने भएको छ । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ सत्रमा हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल जेनेभा…

नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ‘प्रचण्ड’ आज भारत जादै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज भारतको औपचारिक भ्रमणमा जाँदै छ । आज बेलुका नयाँ दिल्लीमा हुने प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी…

आँबुखैरेनी-मुग्लिन सडक आज ३ घण्टा बन्द  

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी-मुग्लिन सडकखण्ड आज तीन घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ । आँबुखैरेनी-४ स्थित ड्याम नजिक पहिरो नियन्त्रणको काम भइरहेकोले बिहान १० देखि दिउँसो १ बजेसम्म सडक…

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शितल निवासमा शनिबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिको…

म पनि सहकारी पीडित हुँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको समस्या समाधानका लागि प्राधिकरण बनाउनुको विकल्प नभएको बताएको छ । शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सहकारीमा देखिएका समस्या विद्यमान संरचना भित्रबाट समाधान…

नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत जाने तयारी गरेको छ । नरेन्द्र मोदीले प्रधानमन्त्रीको रूपमा तेस्रो पटक लिने शपथग्रहण समारोह सहभागी हुन प्रचण्ड भारत जान लागेको हो । नरेन्द्र…

तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको निरीक्षण सुरक्षाकर्मीसहितको नेपाली टोली

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकामा सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेका छन् । कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक उरै पुगेका हुन् । सशस्त्र…

प्रचण्ड भन्छन् : माओवादीबाट छुट्टिएका सबैजसो साथीहरू एकताका लागि तयार

तस्बिरः प्रधानमन्त्रीको सचिवालय काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार रहेको बताएको छ । उनले सबैलाई एकीकृत बनाएर अगाडि बढ्ने पनि बताए। पोखरामा आज…

एमसीसीका उपाध्यक्ष जोनाथन ब्रुक्स र अर्थमन्त्री वर्षमान पुनबीच भेटवार्ता

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष जोनाथन ब्रुक्स र अर्थमन्त्री वर्षमान पुनबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मंगलबार मन्त्री पुनलाई सिंहदरबारस्थित अर्थ…

विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलले दिए शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन अमेरिका पुगेको नेपाली टोलीलाई उच्च मनोबलका साथ खेल्न शुभकामना दिएको छ । राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट…

यसकारण नेपाल एयरलाइन्सका पाइलटद्वय बिजय लामा र भानवा पन्त कारबाहीमा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई ‘एक्टिभ ड्युटी’ बाट हटाएको छ। पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘ड्युटी’बाट हटाइएको हो। उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्द्र…

सर्बोच्चले रोक्यो ट्राफिक नियम मिच्नेलाई स्वयंसेवक बनाउने गृहमन्त्रीको निर्णय

काठमाडौं । ट्राफिक नियम मिच्नेलाई स्वयंसेवक बनाएर सडकमा खटाउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णयलाई सर्वोच्च अदालतले रोक लगाएको छ। सर्वोच्चले आइतबार अन्तरिम आदेश जारी गर्दै गृहमन्त्रीको उक्त निर्णय तत्काललाई…

रहस्यकै गर्भमा नारायणहिटी दरबार हत्याकाण्डले २३ वर्ष पूरा

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको…

लाइसेन्स भएपनि यात्रा अनुमति नभएका हतियार बोक्न नपाउने

काठमाडौं । कानुन बमोजिम इजाजत पत्र पाएपनि यात्रा अनुमति नलिएका हतियार बाहकलाई घर बाहिर लैजान रोक लगाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेका हुन् । हातहतियार खरखजाना…

मेयर बालेन भन्छन् : प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिन सुझाव दिएको छ । न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए…

बजेट भाषण आज ३ बजेदेखि हुने

काठमाडौं । बजेट भाषण हुने संसदको संयुक्त बैठक २ घण्टा सारिएको छ । यस अघि आज अपराह्न १ बजेका लागि तय भएको संयुक्त सदनको बैठक अब ३ बजे बस्ने सभामुखको…

गणतन्त्र दिवसमा प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देश

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत भएको बताएको छ । गणतन्त्र दिवस-२०८१ का अवसरमा आज शुभकामना दिँदै उनले समाजका सबै…

गणतन्त्र दिवसको अवसरमा आज देशभर सार्वजनिक बिदा

काठमाडौं । नेपाली जनताको संघर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा राष्ट्रिय दिवस मनाइँदैछ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात संसद्वादी राजनीतिक दलको शान्तिपूर्ण…

न्युरोडमा काठमाडौं महानगरले सडक तोडफोड गर्‍यो : भौतिक पुर्वाधारमन्त्री महासेठ

काठमाडौं । काठमाडौंस्थित न्युरोडमा काठमाडौं महानगरले कानुनविपरीत सडक तोडफोड गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आरोप लगाएको छ । शनिबार काठमाडौं महानगरले सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा…

काङ्ग्रेसले सहकारी ठगीविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको लागि संसदीय समिति गठनको माग गर्दै प्रतिपक्षी दल कांग्रेसले…

एकाबिहानै देउवा भेट्न बुढानिलकण्ठ किन पुगे प्रचण्ड ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान देउवालाई भेट्न बूढानीलकण्ठस्थित देउवा निवास पुगेको हो । देउवाको स्वास्थ्यमा…

किन मन्त्री रघुवीरलाई ‘दैनिक एक ट्रक धुलो उपहार’ दिने घोषणा गरे मेयर बालेनले?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई दैनिक धुलो उपहार पठाउने घोषणा गरेको छ । मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री महासेठलाई उनलाई…

काठमाडौंका यी स्थानहरुमा विद्युत् सेवा अवरुद्ध हुने, यस्तो छ कारण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका भइरहेको छ । ती केन्द्रमार्फत वितरण हुने विद्युत आगामी आइतबारदेखि शुक्रबारसम्म बिहान…

कति छ आज कालिमाटी तरकारी बजारमा फलफूल र तरकारीको भाउ ? यस्तो छ मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ । शनिबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५२ रुपैयाँ तोकिएको छ । प्याज…

आज जेठ १२ गते शनिबारको राशिफल

काठमाडौं । आज मिति २०८१ जेठ १२ गते शनिबार, जेष्ठ कृष्णपक्ष द्धितीया तिथि तदानुसार २०२४ मे २५ तारीख । आज सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त बेलुका…

कालिमाटीमा आज तरकारी तथा फलफूलको यस्तो छ मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ । शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ तोकिएको छ । प्याज…

छानबिन समितिमा रवि लामिछानेको नाम उल्लेख गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षीको अ-आफ्नै अडान

काठमाडौं । सहकारीको वचत अपचलनका विषयमा गठन गर्ने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाउन बसेको कार्यदलको बैठक बिहीबार पनि सहमतिमा पुग्न सकेन । अब अर्को बैठक शुक्रबार साढे…

कांग्रेसले तोक्यो जेठ १३ को प्रदर्शनका लागि १५ कमान्डर

काठमाडौं । नेपाली कांग्रेसले जेठ १३ गते काठमाडौं उपत्यकामा हुने प्रदर्शनकाे तयारीका लागि नेताहरूलाई जिम्मेवारी बाँडफाँड गरेका छन् । प्रदर्शनको क्रममा उपत्यकाका १५ क्षेत्रमा खटिने नेताहरूलाई कांग्रेसले जिम्मेवारी तोकेका हुन्…

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधवारको तुलनामा तोलामा १ हजार ८०० रुपैयाँले सुनको मूल्य घटेको हो । हिजो छापावाल…

आज २५६८औं बुद्ध जयन्ती, बौद्ध धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतम बुद्धको २५६८औँ जयन्ती, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि…

गृहमन्त्री लामिछानेलाई ‘क्लिन चिट’ दिने पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता हुने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई सहकारी प्रकरणमा ‘क्लिन चिट’ दिने गरी महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रविरुद्ध सर्वोच्च अदालतमा पुगेको रिट निवेदन दर्ता गर्न बाटो खुलेको छ । अधिवक्ता अनुपम भट्टराईले पेश…

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेको नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेका छन् । सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको…

कैलाश सिरोहिया पक्राउबारे बढ्ता होहल्ला गर्न जरुरी छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे बढ्ता होहल्ला गर्न जरुरी नरहेको प्रतिक्रिया दिएको छ । बुधवार एक कार्यक्रमपछि ‘कैलाश सिरोहिया पक्राउ प्रकरणलाई कसरी…

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन :सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोग

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोग भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएको छ । मंगलबार साँझ प्रहरीले सिरोहियालाई कान्तिपुर दैनिकको कार्यालयबाट पक्राउ…

आजको राशिफल

काठमाडौं । आज मिति २०८१ साल जेठ ९ गते बुधबार, तदनुसार सन् २०२४ मे २२ तारिख । वैशाख शुल्क पक्षको चतुर्थी तिथि । अन्तर्राष्ट्रिय जैविक विविधता दिवस। चन्द्रमा अनुसार दैनिक…

माओवादी सचिव राम कार्की भन्छन् : नागरिकता प्रकरणमा रविलाई पनि पक्राउ गरिएको थिएन

काठमाडौं । माओवादी केन्द्रका सचिव राम कार्कीले कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष सिरोहियालाई आवश्यक सोधपुछ समेत नगरी पक्राउ गरेकाले सरकारको नियतप्रति आशंका उत्पन्न भएको बताएको छ । उनले नागरिकता लिएको विषयमा…

सिरोहियाको पक्राउ अस्वीकार्य कदम : सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न कार्यालयमा प्रहरी पुग्नु लोकतन्त्रका लागि अस्वीकार्य कदम भएको टिप्पणी गरेको छ…

कान्तिपुरका अध्यक्षलाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण रहेको ठहर गरेको छ। मंगलबार साँझ महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै सिरोहियाको पक्राउ प्रतिशोधपूर्ण…

आफुविरुद्धको छानबिन रोक्न गृहमन्त्रीले सिरोहियालाई पक्रनु जायज होइन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँध्न कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको आरोप लगाएलो छ । मंगलबार सामाजिक सञ्जाल…

सिरोहियालाई पक्राउ गरेर ‘प्रचण्ड’ले ज्ञानेन्द्रपथ अनुसरण गर्यो : बाबुराम भट्टराई

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंगलबार साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यालयमै पक्राउ गरेर सरकारले लज्जास्पद काम गरेको टिप्पणी गरेको छ । भट्टराईले सामाजिक…

पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया

काठमाडौं । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको छ । उनलाई मंगलबार प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो । सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान…

जारी भएको पक्राउ पुर्जी रोक्न सर्वोच्च पुगे सिरोहिया

काठमाडौं । कान्तिपुर मीडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि रिट निवेदन लिएर सर्वोच्च अदालतमा पुगेको छ । जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उक्त…

गृहमन्त्री रवि लामिछानेले सार्वजनिक गरे सम्पत्ति विवरण

काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । जेठ ३ गते बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेका थिए…

कान्तिपुरका मालिक कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । दोहोरो नागरिकता लिएको आरोपमा उनीविरुद्ध धनुषामा जाहेरी परेको थियो । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी…

काङ्ग्रेसको अवरोधबीच प्रधानमन्त्री प्रचण्डले पाए चौथोपटक विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथोपटक विश्वासको मत पाएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच सोमबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएको हो। विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा…

प्रमुख प्रतिपक्षी दलको अवरोधबीच प्रधानमन्त्री प्रचण्डले गरे विश्वासको मतको प्रस्ताव पेश

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीको बीच प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्ताव प्रस्तुत गरेको छ । प्रस्ताव पेश गर्दै…

आफ्नो ताजा २९औं रेकर्डलाई पुनः तोड्न सगरमाथा चढ्दै कामीरिता शेर्पा

काठमाडौं । विश्व प्रख्यात नेपाली आरोही कामीरिता शेर्पा ३०औं पटक सगरमाथाको चुचुरो चुम्न सोमबार बिहान आधारशिविरबाट उकालो लागेको छ । सगरमाथामा सफल आरोहण भएको ७१ वर्षको इतिहासमा कामीरिता सबैभन्दा धेरै…

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभरको मौसमी अवस्था यस्तो रहने

काठमाडौं । काठमाडौंमा हावाहुरीसहित वर्षा भएको छ । आज बिहानैबाट काठमाडौंको अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो । आज बागमती, कोशी तथा मधेस प्रदेशका एक दुई स्थानमा राति भारी…

काठमाडौं महानगर पालिकाले चलायो गौशाला चोकका घरहरूमा डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक अतिक्रमण गरी बनाइएका घरहरू भत्काएका छन् । गौशाला चोकको मुख्य सडक किनारमा अतिक्रमण गरी बनाइएको घर तथा पसलहरूमा महानगरपालिकाले बिहानैबाट डोजर चलाएका हुन्…

विपक्षी दलहरुले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आज बस्ने प्रतिनिधिसभाको बैठकमा बोल्न दिने भएका छ । नयाँबानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले संसद बैठकमा…

सहकारी छानबिन प्रकरणका लागि बनेका कार्यदलको बैठक कानुन मन्त्रालयमा बस्दै

काठमाडौं । चर्चित सहकारी प्रकरणमा भएका रकम अपचलन, ठगी र हिनामिना लगायतका विषयमा छानबिनका समिति गठनका लागि संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक बसिरहेको छ । कार्यादेश टुङ्गो लगाउन…

जनसांस्कृतिक महासङ्घद्वारा जनकलाकार हिमशिखर सीलाई गर्यो सम्मान

काठमाडौं । अखिल नेपाल जनसांस्कृतिक महासङ्घद्वारा जनगायक गीत तथा संगीतकार हिमशिखर सी लाई सम्मान गरेको छ। महासङ्घले सुदूरपश्चिम प्रदेशको तेस्रो सम्मेलनमा कालिकोट पचालना-२ का हिमशिखरलगायत ११ जना कलाकार तथा साहित्यकारलाई…

छानबिन समिति बनाउन सत्तापक्ष र प्रतिपक्ष दलबीच सहमति

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकमा संसदीय छानबिन समिति बनाउने सहमति भएको हो…

सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबिच बैठक जारी

काठमाडौं । संसद्मा जारी गतिरोध अन्त्यका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबिच बैठक चलिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सत्तारुढ दलबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,…

१ लाख ४० हजारको उच्च रेकर्ड राखेको सुनको भाउ शुक्रवार यस्तो रह्यो

काठमाडौं । अघिल्लो दिन सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भएकोमा सो मूल्य शुक्रवार भने घटेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार छापावाला…

प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेठ ७ गते विश्वासको मत लिने भएको छ । चौथो पटक विश्वासको मत लिनेबारे प्रधानमन्त्रीले सभामुख देवराज घिमिरेलाई बिहीबार साँझ जानकारी गराएको सभामुखको…

प्रधानमन्त्री प्रचण्डले काङ्ग्रेसलाई राखे सर्त : रविलाई बोल्न दिए समिति बनाउन तयार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिए संसदीय छानबिन समिति गठन हुने बताएको छ म प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई…

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

फाइल तस्वीर काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेले जबर्जस्ती करणीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएको छ दुवै पक्षका वकिलको दुई दिन लामो बहस गरेर सकिएसँगै उच्च अदालत पाटनले जिल्ला…

अखिल (क्रान्तिकारी) का संयोजक राई पक्राउ

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक मिलन राईलाई प्रहरीले पक्राउ गरेको छ । संयोजक राईलाई सोमबार राति काठमाडौंको रानीवनबाट पक्राउ…

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटवार्तामा सभामुख घिमिरेले संसद अवरुद्ध भइरहेको बारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै समस्याको…

जिबी राईको पासपोर्ट रद्द गर्न जिल्ला अदालत कास्कीद्वारा अस्वीकार

काठमाडौं । सहकारी ठगी मुद्दामा फरार रहेका जिबी राईको राहदानी रद्द गर्न जिल्ला अदालत कास्कीले अस्वीकार गरेका छन् । कानुनले उक्त अधिकार नदिने भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले गरेको निवेदन…

जीबी राईको राहदानी रद्द गर्न राहदानी विभागलाई कास्की प्रहरीले पठायो पत्र

काठमाडौं । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु राईको राहदानी रद्द गर्न कास्की प्रहरीले पत्राचार गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले राईको राहदानी रद्द गर्न राहदानी विभागलाई पत्राचार गरेका हुन्…

अशोक राई नेतृत्वको जसपाका मन्त्रीले लिए शपथ

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी भए छ । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएको…

प्रचण्ड सरकारबाट बाहिरिदै जसपा नेपालले लिए समर्थन फिर्ता

काठमाडौं । उपेन्द्र यादव लगायत जसपा नेपालका मन्त्रीहरुले राजीनामा दिएका छन् । पार्टी फुट पश्चात् जसपा नेपाल बर्तमान प्रचण्ड सरकारबाट बाहिएका हुन् । जसपा नेपालका संसदीय दलका नेता समेत रहेका…

नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आज पोलिटब्युरो समितिको बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको छ । बैठकमा पार्टीको…

जिबी राईलाई प्रधानमन्त्रीले भगायो भन्ने बेतुकका कुतर्क कुरा हुन्: प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिबी राईलाई अघिल्लो सरकार र प्रधानमन्त्रीले भगायो भन्नु बेतुकका तर्क रहेको बताएका छ। आइतबार अपराह्न भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले उक्त…

आफ्नै रेकर्डलाई तोड्दै २९औँ पटक सगरमाथाकाे चुचुरोमा कामीरिता

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्डलाई तोड्दै २९औँ पटक सफलतापूर्वक सगरमाथा आरोहण गरेको छ । कामीरिताले आज बिहान ७ः२५ बजे सगरमाथाको २९औँ पटक सफल आरोहण गरेको हो ।…

संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक बन्यो : कांग्रेस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताहरूबिचको छलफल सकिएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्ड संसदको अवरोध खुलाउन सकारात्मक देखिएको कांग्रेस…

वैवाहिक बलात्कारको आरोपित गायक रवि ओडले गरे आत्मसमर्पण

काठमाडौं । वैवाहिक बलात्कारको आरोप लागेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेको छ । उनले बिहीबार कञ्चनपुरको झलारीस्थित इलाका प्रहरी कार्यालयमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमेश जोशीले…

संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न दिँदैनौँ : विमलेन्द्र निधि

जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताएका छन् । निधिले जनकपुरमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै वर्तमान सत्तापक्षले…

बाल मन्दिर जग्गा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वपदाधिकारी लगायतलाई पक्राउ पुर्जी जारी भएको छ। संगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्नेहरुको नाममा पक्राउ पुर्जी जारी भएको हो।…

उपेन्द्र यादव नेतृत्वको जसपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । वैशाख ३१ र जेठ १ गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको सो…

क्रान्तिकारी कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक बिहिवारदेखि सुरु हुने

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक बस्ने भएको छ । बैठक बिहीबार पार्टी कार्यालय कुपन्डोलमा बस्ने नेता सीपी गजुरेलले जानकारी दिए । बैठकले पार्टीको एजेन्डा तय गर्नुको साथ…

बर्दिवासबाट विप्लवले भने, ‘आजसम्म अरूलाई साथ दिनुभयाे अब हामीलाई साथ दिनुहाेस्’

बर्दिवास । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्ना नेता कार्यकर्तालाई गरिव र दु:खी जनताको सेवामा समर्पित हुन निर्देशन दिएका छन् । मंगलबार नेकपा मधेस प्रदेशका पार्टी नेता कार्यकर्तालाई प्रशिक्षण दिदै…

जसपा फुटेपछि विप्लवले भने, ‘पार्टी फुट्नु दु:खद, समाजवादी माेर्चालाई भत्किन दिनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले जनता समाजवादी पार्टी, नेपाल फुट्नु दु:खद भएकाे प्रतिक्रिया दिएका छन् । उपेन्द्र यादव नेतृत्वकाे जसपा फुट्नुमा साम्राज्यवादकाे हात रहेकाे बताउँदै याे निकै…

मधेस प्रदेशमा विप्लव नेकपाको प्रदेश स्तरिय प्रशिक्षण सुरू

बर्दिवास । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मधेस प्रदेशमा राजनीति-वैचारिक प्रशिक्षण कार्यक्रम सुरू भएको छ । पार्टी शुद्धीकरण तथा जनसम्बन्ध विस्तार अभियानकाे उद्घाटन गर्दै प्रशिक्षण कार्यक्रम सुरू भएकाे हाे ।…

जसपा नेपालको संसदीय दलको बैठक बालकुमारीमा बस्दै

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक केही बेरमा बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा समसामायीक विषयमा छलफल हुने बताइएको…

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा जनपत्रकार संगठन नेपालले गर्यो प्रभातफेरी

काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा जनपत्रकार संगठन नेपालले प्रभातफेरी गरेको छ। शुक्रबार नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन उद्घाटन तथा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राजधानीको शान्तिबाटिका देखि…

विप्लव नेतृत्वको नेकपाले ८४ को चुनावमा भाग लिने

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी २०८४ को निर्वाचनमा भाग लिने जनाएको छ। ८४ को निर्वाचनलाई समाजवाद प्राप्तिको अभियानमा बदल्ने निणर्य गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो।…

भाटभटेनी सुपरमार्केटमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा लागेको आगलागी नियन्त्रणमा आएको छ । शुक्रबार साँझ भएको आगलागी दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो । जेनेरेटर राख्ने स्थानबाट सुरु भएको आगलागी केही समयपछि…

कलंकीस्थित भाटभटेनीमा आगलागी

काठमाडौं । काठमाडौंको कलंकीस्थित भाटभटेनीमा आगलागी भएको छ। शुक्रबार साँझ भाटभटेनी सुपरमार्केटको जेनेरेट राख्ने ठाउँमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार अहिले दमकलको…

सिन्धुलीमा एनसेल टावरमा बम विष्फोट

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका-४ स्थित एनसेल टावरमा बम विष्फोट भएको छ । गएराति १ बजेतिर टावरमा प्रेशर कुकर बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले बताए…

बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी

काठमाडौं । काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ । आगलागीबाट सशस्त्रको बन्दोबस्तीका सामान जलेको छ ।आगो निभाउने प्रयास भइरहेको प्रहरी वृत थानकोटका डीएसपी सुर्य सुवेदीले बताए…