नोभेम्बर 22, 2026
ताजा समाचार

काठमाडौंमा ‘हिमालयन रेड फोर्स घोषणा सभा–२०८३’ आयोजना हुँदै

Summary

  • महादेव हिमालय रक्षा अभियानको आयोजनामा ‘हिमालयन रेड फोर्स घोषणा सभा–२०८३’ हुँदै
  • मंसिर ५ गते शनिबार काठमाडौंको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्युमा दिउँसो १ बजे आयोजनाको उद्नउद्घाटन हुने।

काठमाडौं। महादेव हिमालय रक्षा अभियानको आयोजनामा ‘हिमालयन रेड फोर्स घोषणा सभा–२०८३’ आयोजना हुने भएको छ।

आयोजकका अनुसार आज अर्थात २०८३ मंसिर ५ गते शनिबार काठमाडौंको धुम्बाराही चोकस्थित लर्ड पार्टी भेन्युमा घोषणा सभा आयोजना गर्न लागिएको हो। कार्यक्रम दिउँसो १ बजे सुरु हुनेछ।

‘प्रकृति, मानवता, न्याय र सभ्यता रक्षा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित आयोजना हुन लागेको सभाको उद्देश्य तथा अभियानको आगामी कार्यदिशाबारे थप जानकारी भने सार्वजनिक गरिएको पोस्टरमा उल्लेख छैन।

पोस्टरसहित…

 

जवाफ लेख्नुहोस्