सेप्टेम्बर 21, 2026
राष्ट्रिय

कान्तिपुरका मालिक कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
दोहोरो नागरिकता लिएको आरोपमा उनीविरुद्ध धनुषामा जाहेरी परेको थियो । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

जवाफ लेख्नुहोस्