बजार अर्थतन्त्रबढ्यो नुनको मूल्य ग्लोबल ग्यालेक्सी न्युज २ वर्ष अघि 1 min read काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको मंगलबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो । समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ । न्यू शक्ति नून एक किलोको रु १७ रहेकामा बढेर रु २० कायम भएको छ । यसैगरी, भानू नून एक किलोको मूल्य रु नौ तोकिएको छ ।
बजार अर्थतन्त्र भारतीय अवरोधले संकटमा नेपाली चिया उद्योग, असार १ देखि उद्योग बन्द हुने चेतावनी ग्लोबल ग्यालेक्सी न्युज ३१ जेठ २०८३
बजार अर्थतन्त्र कर प्रणालीमा ठूलो परिवर्तन : आयभन्दा उपभोगमा सरकारको जोड ग्लोबल ग्यालेक्सी न्युज १९ जेठ २०८३