अक्टोबर 24, 2026
प्राकृतिक प्रकोप

काठमाडौं-ललितपुर जोड्ने युएन पार्कको झोलुङ्गे पुल बागमतीले बगायो

काठमाडौं । अविरल वर्षासङ्गै बागमती नदीमा आएको बाढीले काडमाडौं र ललितपुर जोड्ने युएन पार्कस्थित झोलुङ्गे पुल बगाएको छ ।

काठमाडौंको बुद्धनगर र ललितपुरको कुपण्डोल जोड्ने पुल बगाएको हो ।

बागमतीको बहावले युएन पार्क सँगैको झोलुङ्गे पुल बगाएको प्रहरी वृत्त बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले बताए ।

जवाफ लेख्नुहोस्