राष्ट्रियजंगली च्याउ खादा पाँच जना बिरामी ग्लोबल ग्यालेक्सी न्युज २ वर्ष अघि 1 min read तनहुँ । तनहुँमा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् । आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा परिवारका पाँच जना बिरामी भएका हुन्। बिरामी हुनेमा गुरुङसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीया द्रोणपती गुरुङ र ५८ वर्षीया पम्फी गुरुङ छन्। उनीहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवन र आबुखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ
बिरामी हुनेमा गुरुङसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीया द्रोणपती गुरुङ र ५८ वर्षीया पम्फी गुरुङ छन्। उनीहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवन र आबुखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ
राष्ट्रिय सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, अभिलेख शाखाका महत्वपूर्ण मिसिल जले ग्लोबल ग्यालेक्सी न्युज १८ भदौ २०८३
खोज-अनुसन्धान रसुवा बाढी अपडेट : १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन ग्लोबल ग्यालेक्सी न्युज १८ भदौ २०८३
खोज-अनुसन्धान रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा खोजी गर्दा मानिस भेटिएन, उद्धार टोली फर्कियो ग्लोबल ग्यालेक्सी न्युज १५ भदौ २०८३