सेप्टेम्बर 7, 2026
राष्ट्रिय

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने जनाइएको छ । आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, आज बिहान ११ बजेका लागि बोलाइएको कानून न्याय तथा मानवअधिकार समितिको बैठक भने विशेष कारणले स्थगित भएको जनाइएको छ

जवाफ लेख्नुहोस्