share 287 काठमाडौं । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६२ पैसा र बिक्री दर १३४ रुपैयाँ २२ पैसा पुगेको तोकिएको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ९९ पैसा र बिक्री दर १४५ रुपैयाँ ६४ पैसा तोकिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ०४ पैसा र बिक्री दर १७२ रुपैयाँ ८१ पैसा तोकिएको छ । त्यस्तै, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर : पोस्टको नेभिगेसन यस्तो छ आज विदेशी मुद्राको विनिमय दर अमेरिकी डलरको विनिमय दर हालसम्म कै उच्च, कति छ अन्य मुलुकको विनिमय दर ?