share 332 काठमाडौं । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा तोकिएको छ । युरो एकको खरिद दर १४७ रुपैयाँ ५८ पैसा र बिक्री दर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ३४ पैसा र बिक्री दर १७३ रुपैयाँ ११ पैसा पुगेको छ। त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७५ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । यस्तो छ आज विदेशी मुद्राको विनिमय दर : पोस्टको नेभिगेसन कति छ आज विदेशी मुद्राको विनिमय दर ? कति छ आज विदेशी मुद्राको विनिमय दर ?