share 247 काठमाडौं । आज जेठ ३२ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३८ पैसा र बिक्री दर १३३ रुपैयाँ ९८ पैसा तोकिएको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ९४ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा तोकिएको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ३४ पैसा र बिक्री दर १७१ रुपैयाँ १४ पैसा तोकिएको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर : पोस्टको नेभिगेसन घट्यो अमेरिकी डलर, कति छ अन्य विदेशी मुद्राको विनिमय दर ? यस्तो छ आज विदेशी मुद्राको विनिमय दर