share 257 काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४.०० रुपैयाँ तोकिएको छ । युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४० पैसा तोकिएको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ५२ पैसा र बिक्री दर १७० रुपैयाँ २७ पैसा तोकिएको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँँ २८ पैसा र बिक्री दर ८८ रुपैयाँँ ६७ पैसा तोकिएको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । पोस्टको नेभिगेसन यस्तो छ आज विदेशी मुद्राको विनिमय दर कति छ आज विदेशी मुद्राको विनिमय दर ?