कति छ आज विदेशी मुद्राको विनिमय दर ?

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसा तोकिएको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ५७ पैसा र बिक्री दर १४३ रुपैयाँ २२ पैसा तोकिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५४ पैसा र बिक्री दर १६९ रुपैयाँ २९ पैसा तोकिएको छ।

त्यस्तै,बकतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर :