मुख्य समाचार नेपालले कतारलाई उपहारस्वरूप भोलि दुई हात्ती पठाउँदै ४ महिना अगाडि चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप पठाउन लागेको दुईवटा हात्ती भैरहवा पुगेका छन्। बुधबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ती हात्ती कतार पठाइनेछ। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र खोरसोरमा जन्मिएका…
मुख्य समाचार जेनजी आन्दोलन क्रान्ति होइन, अराजकता र भाडभैलो मात्रै हो : गायिका ज्योति मगर ६ महिना अगाडि काठमाडौं । गायिका ज्योति मगरले हालको जेनजी आन्दोलनलाई क्रान्ति नभई अराजकता र भाडभैलो मात्र भएको टिप्पणी गरेकी छन्। उनले आन्दोलनलाई रातो घर फिल्मको आइटम गीत जस्तो भएको बताइन्। मगरले फेसबुकमा…
मुख्य समाचार सिंगापुरको पासपोर्ट विश्वमा सबैभन्दा शक्तिशाली, नेपाल १०१औँ स्थानमा ६ महिना अगाडि काठमाडौं । हेन्ली एण्ड पार्टनर्सले सार्वजनिक गरेको सन् २०२५ को हेनले पासपोर्ट इन्डेक्स अनुसार सिंगापुरले पुनः विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको उपाधि कायम गरेको छ । यो सूचकांकले विश्वका देशहरूलाई उनीहरूले…
मुख्य समाचार कालिमाटीबाट हराए २५ वर्षीय विष्णु कार्की, असोज ९ गतेदेखि सम्पर्कविहीन ६ महिना अगाडि काठमाडौं । काठमाडौंको कालिमाटी क्षेत्रबाट एक युवा पाँच दिनदेखि बेपत्ता भएका छन्। दोलखा शैलुङ गाउँपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–१३, कालिमाटीमा बस्दै आएका २५ वर्षीय विष्णु बहादुर कार्की असोज ९…
मुख्य समाचार चार जेनजी मन्त्री बन्दै, सोमबारसम्ममा शपथ लिने तयारी ६ महिना अगाडि काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका प्रतिनिधिलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छिन्। आगामी सोमबारसम्म चार जना नयाँ मन्त्रीले शपथ लिने तयारी भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।…
मुख्य समाचार महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्न थप प्रमाण पेश गर्नु : अदालत ६ महिना अगाडि काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतविरुद्ध प्रहरीले माग गरेको पक्राउ पुर्जीबारे काठमाडौं जिल्ला अदालतले थप प्रमाण पेस गर्न आदेश दिएको छ। न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उक्त आदेश…
मुख्य समाचार गृहमन्त्रीलाई प्रहरीको सुझाव : लुटिएका हतियार चलाउन सक्ने अपराधी बाहिरै छन्, प्रदर्शन रोक्नुस ६ महिना अगाडि काठमाडौं । वरिष्ठ प्रहरी अधिकारीहरूले जेनजी आन्दोलनको प्रदर्शनमा ठूलो सुरक्षा जोखिम हुनसक्ने भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल प्रदर्शन रोक्न आग्रह गरेका छन्। सोमबार साँझ गृहमन्त्रीसँग भेट गरेका प्रहरी प्रमुखसहितका अधिकारीहरूले…
मुख्य समाचार ओली र लेखकविरुद्ध जाहेरी दर्ता नभएपछि सुदन गुरुङको चेतावनी, प्रहरी उच्च सतर्कतामा ६ महिना अगाडि काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र रमेश लेखकविरुद्ध जाहेरी दर्ता नहुँदा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले सडकबाटै प्रतिकार गर्ने चेतावनी दिएका छन् । गुरुङसहित आन्दोलनकारी टोलीले…
मुख्य समाचार ओली र लेखकविरुद्ध जाहेरी लिएर प्रहरी कार्यालय पुगे सुदन गुरुङ, भएन दर्ता ६ महिना अगाडि काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका छन् । जेनजी अगुवा गुरुङसहित सोमबार…
मुख्य समाचार नेपाली सेनाको हेलिकप्टरमार्फत चार गर्भवती महिलाको उद्धार ७ महिना अगाडि काठमाडौं । नेपाली सेनाको हेलिकप्टरमार्फत चार जना गर्भवती महिलाको हवाई उद्धार गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तिकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको गर्भवती तथा सुत्केरीका लागि हवाई…
मुख्य समाचार ज्योतिषको गलत सूचनाले लाङटाङ ट्रेकिङमा मानवीय क्षति : मन्त्री घिसिङ ७ महिना अगाडि काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले ज्योतिषीहरूको गलत सूचनाका कारण लाङटाङ क्षेत्रमा मानवीय क्षति भएको हुनसक्ने बताएका छन्। भौतिक पूर्वाधार मन्त्रालयमा…
मुख्य समाचार सप्तकोसीको सबै ढोका खोलिए ७ महिना अगाडि विराटनगर । लगातार वर्षाले सप्तकोशी नदीमा पानीको बहाव तीव्र गतिमा बढेपछि कोशी ब्यारेज क्षेत्रमा आइतबार उच्च सतर्कता घोषणा गरिएको छ। पानीको सतह पुलसम्म आइपुगेपछि ब्यारेजका सबै ५६ ढोका खोलिएको छ…
मुख्य समाचार कोशी ब्यारेजका ५० ढोका खोलिए ७ महिना अगाडि सुनसरी । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको वहाव तीव्र गतिमा बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ५० ढोका आज बिहान खोलेर नदीको बहाव नियन्त्रण गर्ने प्रयास गरिएको छ। जिल्ला प्रहरी…
मुख्य समाचार जेनजी आन्दोलनमा आगोले क्षतिग्रस्त नक्सालस्थित भाटभटेनी आफैं भत्किन थाल्यो ७ महिना अगाडि काठमाडौं । जेनजी आन्दोलनका क्रममा लागेको आगलागीले व्यापक क्षति पुगेको नक्सालस्थित भाटभटेनी सुपरमार्केट आगलागीपछिका केही दिनमै आफैं भत्किन थालेको छ। शुक्रबार बिहानैदेखि भवनका विभिन्न भाग खस्न थालेपछि आसपासका क्षेत्रमा सतर्कता…
मुख्य समाचार नागरिक उड्डयन प्राधिकरणद्वारा हवाई भाडादर सर्बजनिक ७ महिना अगाडि काठमाडौं । दशैं, तिहार तथा छठजस्ता नेपालीहरुको महान चाडको अवसरमा हवाई यात्राको चाप अत्यधिक हुने भएकाले टिकट बिक्रीमा पारदर्शिता कायम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) ले स्पष्ट निर्देशन दिएको…
मुख्य समाचार सिंहदरबारलगायत सार्वजनिक सम्पत्ति जलाउनेलाई कारबाही गर्छौं : प्रधानमन्त्री कार्की ७ महिना अगाडि काठमाडौं । नयाँ प्रधानमन्त्री सुशीला कार्कीले हालैका आन्दोलनका क्रममा सिंहदरबारसहित विभिन्न सार्वजनिक सम्पत्ति जलाउने तथा तोडफोड गर्नेहरूमाथि कडा कारबाही हुने स्पष्ट पार्नुभएको छ। पदभार ग्रहणलगत्तै मंगलबार आयोजित औपचारिक कार्यक्रममा उहाँले…
मुख्य समाचार सुमना श्रेष्ठले छोडिन् रास्वपा ७ महिना अगाडि काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। श्रेष्ठले पार्टी केन्द्रीय समितिलाई पत्रमार्फत् जानकारी गराउँदै नेतृत्वले निरन्तर गल्ती गर्दा पनि कहिल्यै स्वीकार नगरेको…
मुख्य समाचार कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा ७ महिना अगाडि काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। अधिकारीले जेनजीले आयोजना गरेको प्रदर्शनमा भएको दमनप्रति आक्रोश व्यक्त गर्दै पद त्याग गरेका हुन्। सामाजिक सञ्जालमार्फत विज्ञप्ति…
मुख्य समाचार काठमाडौंमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी ७ महिना अगाडि काठमाडौं । राजधानी काठमाडौंमा मंगलबार बिहान ८ः३० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश लागू गरिएको छ । काठमाडौं महानगरपालिकाभित्रका विभिन्न क्षेत्रमा स्थानीय प्रशासन ऐनअनुसार अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको हो ।…
मुख्य समाचार फेसबुकबाट कमाएर सिधै नेपाली बैंक खातामा रकम ८ महिना अगाडि काठमाडौं । नेपालका फेसबुक प्रयोगकर्ताले अब आफ्ना कन्टेन्टबाट कमाएको रकम सिधै नेपालकै बैंक खातामा प्राप्त गर्न सक्ने भएका छन्। विश्वकै ठूलो सामाजिक सञ्जाल कम्पनी मेटाले नेपालमा कन्टेन्ट मोनेटाइजेसन सुविधा विस्तार…
मुख्य समाचार फेसबुकले नेपालमा सुरु गर्यो कन्टेन्ट मोनिटाइजेसन सुविधा ८ महिना अगाडि काठमाडौं । मेटाले अब नेपाली फेसबुक कन्टेन्ट क्रियटरलाई प्रत्यक्ष आम्दानी गर्ने सुविधा उपलब्ध गराउन थालेको छ। यसै सातादेखि फेसबुकमा ‘कन्टेन्ट मोनिटाइजेसन’ सुविधा सुरु भएको हो। यसअघि फेसबुकले इन–स्ट्रिम एड्स (भिडियोमा…
मुख्य समाचार संगठन निर्माणमा माओवादी, खानिखोला-४ भ्याली सम्पर्क मञ्चको भेलामा दर्जनौं युवाहरु माओवादी केन्द्रमा प्रवेश ८ महिना अगाडि काठमाडौं । नेकपा (माओवादी केन्द्र) खानीखोला गाउँपालिका वडा नं. ४ भ्याली सम्पर्क मञ्चको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रम शनिबार काठमाडौं जडिबुटीस्थित इन्द्रशान बैंक्वेटमा भएको हो ।…
मुख्य समाचार यसअघिका सबै सरकारको छानबिन गर्ने प्रतिबद्धतापछि माओवादी सदन खोल्न तयार भएको हो : वर्षमान पुन १० महिना अगाडि काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले यसअघिका सबै सरकारको छानबिन गर्ने प्रतिबद्धतापछि आफूहरू सदन खोल्न तयार भएको बताएको छ । भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा र राप्रपाको…
मुख्य समाचार धरानका मेयर साम्पाङ सिंहदरबार छिर्ने भएपछि सुरक्षामा कडाइ १ वर्ष अगाडि काठमाडौं । धरानको खानेपानी समस्याको दीर्घकालीन समाधानको माग गर्दै रित्तो गाग्री बोकेर धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ सोमबार काठमाडौं आएका छन् । रित्तो गाग्री बोकेरै उनी आज सिंहदरबारमा प्रधानमन्त्री, अर्थमन्त्री…
मुख्य समाचार लामिछानेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंको आदेश १ वर्ष अगाडि काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । थुनछेक बहसपछि काठमाडौं जिल्ला…
मुख्य समाचार काठमाडौंको काँडाघारीबाट ४ क्विन्टलभन्दा बढी रक्तचन्दनसहित दुई जना पक्राउ १ वर्ष अगाडि काठमाडौं । काठमाडौं काँडाघारीबाट रक्तचन्दनसहित दुई जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको हो । उपत्यका…
मुख्य समाचार रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला कास्की अदालतको आदेस १ वर्ष अगाडि काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गिरफ्तार गरिएका रास्वपा रवि लामिछानेलाई धरौटीमा छाड्न जिल्ला कास्की अदालतले आदेश दिएको छ । लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो। कास्की जिल्ला…
मुख्य समाचार इटहरीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले पारे निष्कृय १ वर्ष अगाडि विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । आज बिहान उपमहानगरपालिका कार्यालय अगाडीसहित तीन ठाउँमा बम राखेको सूचना प्रहरीलाई पुगेको थियो…
मुख्य समाचार मकवानपुरमा बाघको आक्रमणबाट महिलाको मृत्यु १ वर्ष अगाडि मकवानपुर । मकवानपुरको मनहरिमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आइतबार मकवानपुर मनहरि गाउँपालिका-५ वसन्तपुर स्थित वडा कार्यालय नजिकै बस्ने ७२ वर्षीया कान्छिमाया रुम्बालाई बाघले आक्रमण गरेको थियो…
मुख्य समाचार रवि लामिछानेको ‘हिरासत तस्बिर’ खिच्ने डा. निकोलस भुसाल पक्राउ १ वर्ष अगाडि काठमाडौं । कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई आइतबार साँझ काठमाडौंको…
मुख्य समाचार काठमाडौं-हेटौंडा जोड्ने थानकोट-चन्द्रागिरि-चित्लाङ सडकखण्ड आइतबारदेखि एक महिनाका लागि बन्द हुने १ वर्ष अगाडि काठमाडौं । काठमाडौं-हेटौंडा जोड्ने थानकोट चन्द्रागिरि चित्लाङ सडकखण्ड आइतबारदेखि एक महिनाका लागि बन्द हुने भएको छ । सो सडक खण्डअन्तर्गत पर्ने पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्म सडकको मर्मत सम्भार गर्ने भएकाले एक…
मुख्य समाचार रवि लामिछानेलाई रातारात पुर्यायो पोखरा १ वर्ष अगाडि काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई चितवनमा बयान सकेर बुधबार राती नै पोखरा लगिएको छ । लामिछानेको चितवन जिल्ला सरकारी वकील कार्यालयमा मंगलबार…
मुख्य समाचार रवि लामिछानेलाई आज काठमाडौंबाट चितवन लगिने १ वर्ष अगाडि काठमाडौं । सहकारीको ठगीको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछानेलाई आज चितवन लगिने भएका छन् ।…
मुख्य समाचार आजदेखि धरहरा चढ्दा शुल्क तिर्नुपर्ने १ वर्ष अगाडि काठमाडौं । आजदेखि धरहरा चढ्न शुल्क तिर्नुपर्ने भएको छ । धरहरा चढ्न प्रतिब्यक्ति २ सय रुपैयाँ शुल्क लाग्ने भएको हो । गत बिहिबार बसेको मन्त्रिपरिषद बैठकले सशुल्क रुपमा धरहरा सञ्चालन…
मुख्य समाचार रसुवाबाट दुई किलो सुनसहित एक जना पक्राउ १ वर्ष अगाडि काठमाडौं । रसुवाको ग्राङबाट करिब दुई किलो सुनसहित एक जना पक्राउ परेको छ । कालिका गाउँपालिका-१ ग्राङबाट करिब २ किलो सुनसहित बिहीबार बेलुकी गोसाइकुण्ड गाउँपालिका-३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा…
मुख्य समाचार पुर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी जाने १ वर्ष अगाडि काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी जाने भएको छ । लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जाने पूर्व राजा शाहको संवाद सचिवालयले जानकारी दिएको हो…
मुख्य समाचार खोलियो कुलेखानी जलाशयको ढोका, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह २ वर्ष अगाडि मकवानपुर । अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्द्रसरोवर ताल) मा पानी भरिएर खतराको सङ्केत देखिएपछि आज बिहान ढोका खोलिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी…
मुख्य समाचार दसैँका लागि आइतबारदेखि सुकिला नोट साट्न पाइने २ वर्ष अगाडि काठमाडौं । यसवर्ष दसैँका लागि आइतबारदेखि सफा-सुकिला नोट साट्न पाइने भएको छ । यसवर्षको दसैँका लागि असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने नेपाल राष्ट्र बैँकले…
मुख्य समाचार कुलेखानी-फाखेल-काठमाडौं सडक अवरुद्ध २ वर्ष अगाडि मकवानपुर । हेटौँडा-काठमाडौं जोड्ने छोटो दुरीको कुलेखानी-फाखेल-काठमाडौं सडक अवरुद्ध भएको छ । पहिरोका कारण उक्त सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो सडक खण्ड अन्तर्गत इन्द्र…
मुख्य समाचार कर्मचारीको तलब २५ पैसा पनि बढाउन सकिदैन : प्रधानमन्त्री ओली २ वर्ष अगाडि काठमाडौं । निजामती सेवा दिवसमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चाहना हुँदाहुँदै पनि कर्मचारीको तलब बढाउन नसकेको बताएको छ । कर्मचारीको तलब २५ प्रतिशत वृद्धि गरिदिने चाहना रहेको…
बैंक तथा वित्तीय संस्था मुख्य समाचार ग्लोबल आइएमई बैंकमा खाता खोल्ने ग्राहकले अब थप पाँच सुविधा पाउने २ वर्ष अगाडि काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ खाता खोल्दा नियमितसहित पाँच थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य…
मुख्य समाचार रवि लामिछानेसँग सहकारी छानबिन समितिले आज बयान लिने २ वर्ष अगाडि काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई बयान लिने भएको छ । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रा.लि.को…
मुख्य समाचार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ २ वर्ष अगाडि काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५० ग्रामको दुई वटा सुनको सिक्रीसहित दुई जना पक्राउ परेको छ । विमानस्थलको पार्किङ क्षेत्रबाट दुई जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।…
मुख्य समाचार सोमबारसम्म बंगलादेशबाट १३ सय नेपाली विद्यार्थी फर्किए स्वदेश २ वर्ष अगाडि काठमाडौं । बंगलादेशबाट सोमबारसम्ममा १३ सय नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मात्र १२६ जना विद्यार्थी स्वदेश फर्किएका हुन् । त्यसमध्ये ११४ जना विद्यार्थीहरु बंगलादेश, भारत…
मुख्य समाचार जङ्गली च्याउ खाँदा बझाङमा एकै परिवारका तीन जना बिमारी परे, दुईको अवस्था गम्भीर २ वर्ष अगाडि काठमाडौं । बझाङमा जङ्गली विषालु च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेको छ । दुर्गाथली गाउँपालिका-५ का ४० वर्षीय तिलक पुजारा उनका १२ वर्षीय दर्शन पुजारा र ५ वर्षका…
मुख्य समाचार प्रधानमन्त्री ओलीले साउन ६ गते संसदमा सम्बोधन गर्ने २ वर्ष अगाडि काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते संसदबाट देशवासीका नाममा सम्बोधन गर्ने भएको छ । सोमबार प्रधानमन्त्रीको शपथ लिएका उनले साउन ६ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन…
मुख्य समाचार आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै २ वर्ष अगाडि काठमाडौं । आज संघीय संसद् अन्तर्गत दुबै सदनको बैठक बस्दैछ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजे बस्नेछ भने अपरान्ह ४ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकको सम्भवित…
मुख्य समाचार नवनियुक्त प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारी भेट्न भण्डारी निवासमा २ वर्ष अगाडि फाइल तस्बिर काठमाडौं । आइतबार प्रधानमन्त्री नियुक्त भए लगत्तै केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेट्न उनको निजी निवास बुढानीलकण्ठस्थित चपली पुगेको छ । ओलीको निजी सचिवालयका अनुसार ओलीसहित एमालेका…