राष्ट्रियविधायन व्यवस्थापन समितिको बैठक आज बस्दै ग्लोबल ग्यालेक्सी न्युज २ वर्ष अघि 1 min read काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने जनाइएको छ । आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, आज बिहान ११ बजेका लागि बोलाइएको कानून न्याय तथा मानवअधिकार समितिको बैठक भने विशेष कारणले स्थगित भएको जनाइएको छ
बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने जनाइएको छ । आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, आज बिहान ११ बजेका लागि बोलाइएको कानून न्याय तथा मानवअधिकार समितिको बैठक भने विशेष कारणले स्थगित भएको जनाइएको छ
राष्ट्रिय सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, अभिलेख शाखाका महत्वपूर्ण मिसिल जले ग्लोबल ग्यालेक्सी न्युज १८ भदौ २०८३
खोज-अनुसन्धान रसुवा बाढी अपडेट : १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन ग्लोबल ग्यालेक्सी न्युज १८ भदौ २०८३