सेप्टेम्बर 21, 2026
अपराध-अनुसन्धान

महेश बस्नेतमाथि बलात्कारको आरोप लगाउने महिला पक्राउ

काठमाडौं । प्रहरीले धादिङकी शोभा पाठकलाई पक्राउ गरेको छ ।उनलाई साइबर ब्युरोको टोलीले सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनी पक्राउ परेकी हुन् ।

 

उनले एमालेका नेता महेश बस्नेतबिरुद्ध बलात्कारको आरोप लगाउँदै उजुरीसमेत दिएकी थिइन् ।

जवाफ लेख्नुहोस्