सेप्टेम्बर 21, 2026
अपराध-अनुसन्धान

रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक काठमाडौंबाट पक्राउ

पूर्वगृहमन्त्री समेत रहेका थापाका छोरालाई प्रहरीले शुक्रबार साँझ काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो।

भुटानी शरणार्थी प्रकरणमा जोडिएका प्रतिक लामो समयदेखि फरार थिए।

जवाफ लेख्नुहोस्