share 259 काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेको नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेका छन् । सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएको हो । अमेरिका र वेष्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् । बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई नेपाली टिममा समावेश गरेको थियो । अमेरिकाले भिसा नदिएपछि सन्दीप लामिछाने नेपालमै रोकिएको छ । पोस्टको नेभिगेसन कैलाश सिरोहिया पक्राउबारे बढ्ता होहल्ला गर्न जरुरी छैन : प्रधानमन्त्री प्रचण्ड गृहमन्त्री लामिछानेलाई ‘क्लिन चिट’ दिने पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता हुने
काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेको नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेका छन् । सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएको हो । अमेरिका र वेष्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् । बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई नेपाली टिममा समावेश गरेको थियो । अमेरिकाले भिसा नदिएपछि सन्दीप लामिछाने नेपालमै रोकिएको छ ।