share 294 काठमाडौं । आज २०८१ साल जेठ १६ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा तोकिएको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ १३ पैसा र बिक्री दर १४४ रुपैयाँ ७९ पैसा तोकिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २८ पैसा र बिक्री दर १७० रुपैयाँ ०५ पैसा तोकिएको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर विस्तृतमा हेर्नुहोस् : #विदेशी मुद्राको विनिमय दर पोस्टको नेभिगेसन बढ्यो डलरको भाउ, कति छ विदेशी मुद्राको विनिमय दर ? निरन्तर उकालो लाग्यो अमेरिकी डलर, आज विदेशी मुद्राको विनिमय दर कति छ ?