Skip to content
Global Galaxy News

Global Galaxy News

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline
राष्ट्रिय

प्रचण्ड भन्छन् : माओवादीबाट छुट्टिएका सबैजसो साथीहरू एकताका लागि तयार

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि
share 288
तस्बिरः प्रधानमन्त्रीको सचिवालय

 

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार रहेको बताएको छ । उनले सबैलाई एकीकृत बनाएर अगाडि बढ्ने पनि बताए।

 

पोखरामा आज आयोजित गण्डकी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफू निरन्तर जनक्रान्तिमा रहेको स्पष्ट पार्दै सबै माओवादी धारहरूलाई एकीकृत हुन आग्रह गरे।

‘फुटेका सबैजसो साथीहरू एकता लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार भएर बसेका छौँ,’ अध्यक्ष प्रचण्डले भने, ‘म जनक्रान्तिकै बाटोमा छु, चुनवाङकै बाटोमा छु,  हिजो प्रचण्डबाट क्रान्ति भएन भनेर उहाँहरू छुट्टिनुभयो, त्यो बाटो सही साबित भएन, हामी सही छौँ। हिजो अलग भएका साथीहरू आउन तयार हुनुहुन्छ। म उहाँहरूलाई स्वागत गर्न तयार छु।’ बुर्जुवा गणतन्त्रमा समावेशी एवं समानुपातिक नहुने उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र बुर्जुवा चरित्रको नभएको उनले स्पष्ट पारे।

पार्टीलाई एकीकृत गरे अगाडि बढ्नेगरी वातावरण बनाउन र सही निष्कर्षमा पुर्‍याउनुपर्नेमा उनले जोड दिए।

पोस्टको नेभिगेसन

एमसीसीका उपाध्यक्ष जोनाथन ब्रुक्स र अर्थमन्त्री वर्षमान पुनबीच भेटवार्ता
तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको निरीक्षण सुरक्षाकर्मीसहितको नेपाली टोली

Related Post

राष्ट्रिय

आजदेखि देशभर निर्वाचन अधिकृतको कार्यालय सञ्चालन

३ महिना अगाडि ३ महिना अगाडि ३ महिना अगाडि
राष्ट्रिय

प्रचण्डको सचिवालयले ‘दुई ट्रक पैसा लगिएको’ दाबी प्रमाणित गर्न चुनौती

६ महिना अगाडि ६ महिना अगाडि ६ महिना अगाडि
राष्ट्रिय

नेपाल सरकारले एडीबीबाट १३ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता लिने

६ महिना अगाडि ६ महिना अगाडि ६ महिना अगाडि

You missed

धर्म-संस्कृति

टुँडालदेवी भजन समूहको चौथो वार्षिक उत्सव सम्पन्न

१ दिन अगाडि
ताजा समाचार

ट्रकको ठक्करबाट इन्स्पेक्टर अभय लामाको मृत्यु, गृहमन्त्रीद्वारा अन्तिम श्रद्धाञ्जली

२ दिन अगाडि
शिक्षा

निजी विद्यालयको शुल्कमा कडाइ, अब फोनबाटै उजुरी गर्न सकिने

३ दिन अगाडि
राष्ट्रिय

सर्वोच्च अदालत को आदेश: केपी शर्मा ओली र रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न निर्देशन

२ हप्ता अगाडि
Global Galaxy News

Proudly powered by WordPress | Theme: newstack by Themeansar.

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline