share 267 काठमाडौं । नेपाल प्रहरीमा जनपद समूह तर्फ २६३ जना सहायक हवल्दारहरुलाई हवल्दार पदमा बढुवा गर्ने निर्णय गरिएका छन् । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकाश विभागको निर्णय अनुसार उनीहरू हवल्दार पदमा बढुवा भएका हुन् । बढुवा हुनेहरूलाई पदस्थापन पनि गरिएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्न मातहतका कार्यालयहरूलाई पत्राचार गरेको छ । बढुवा हुनेहरुको नामावलीसहितको सूची नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले सार्वजनिक गरेको छ । पोस्टको नेभिगेसन नेपाल प्रहरीका चार जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस सशस्त्र प्रहरी बलको आठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन