काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी नायब उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सचिवालयले शुक्रबार चार जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो।
नेपाल प्रहरीका चार जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस

