स्थानीय काउली प्रति केजी ६० रुपैयाँ, बन्दा प्रति केजी २० रुपैयाँ र गाजर प्रति केजी ६० रुपैयाँ तोकिएको छ । भिण्डी प्रति केजी ४० रुपैयाँ र घिरौला प्रति केजी ४० रुपैयाँ तोकिएको छ ।
प्याज सुकेको प्रति केजी ७५ रुपैयाँ, तितो करेला प्रति केजी ३० रुपैयाँ र लौका प्रति केजी ५० रुपैया तोकिएको छ ।
शनिबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची :