share 539 काठमाडौं । यस वर्षको गाईजात्रा पर्व काठमाडौं उपत्यकामा आज बिहानैदेखि सुरु भएको छ । आफ्ना दिवङ्गत आफन्तहरुको सम्झना र उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म नेवार समुदायले गाईजात्रा पर्व मनाउने गर्छन् । आज बिहानैदेखि काठमाडौंको वसन्तपुरमा गाईजात्रा मनाउनेहरुको घुइँचो रहेको छ । नेवार समुदायमा मृतकका परिवारले आज बिहानैदेखि गाईजात्रा निकालेका छन् । बिहानैदेखि जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई निर्माण गरी टोलटोल घुमाइएको छ । तस्बिरमा हेर्नुस् गाईजात्राक्ल रौनक : पोस्टको नेभिगेसन नेवार समुदायले आज गाईजात्रा पर्व मनाइदै, उपत्यकामा सार्वजनिक बिदा आज श्रीकृष्ण जन्माष्टमी, पाटनस्थित कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो