क्युमिङ विश्वविद्यालयमा भएको स्पर्धामा भिजनले सेमिफाइनलमा अमेरिका र फाइनलमा फिलिपिन्सका खेलाडीलाई हराएर स्वर्ण जितेका हुन् । नेपालबाट भिजनमा प्रतिस्पर्धी थिए । प्रतियोगितामा नेपालसहित ८ राष्ट्रका ६ सय ५० खेलाडीको सहभागिता रहेको जनाइएको छ ।
प्रतियोगितामा नेपालका निर्णायक अशोक खड्का निर्णायक रहेका थिए । ग्योरोगी र पुम्सेमा गरी अशोकले तीन फाइनलसहित ९ खेल खेलाए ।