Global Galaxy News
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • कला-साहित्य
  • खेलकुद
  • फोटो-फिचर
  • मनोरञ्जन
  • राजनीति
  • सुचना-प्रविधि

क्यानडामा हुने विश्वकप लिग-२ सिरिजका लागि बन्द प्रशिक्षणमा २२ खेलाडी

ग्लोबल ग्यालेक्सी न्युज २० साउन, २०८१

क्यानडामा हुने विश्वकप लिग-२ सिरिजका लागि बन्द प्रशिक्षणमा २२ खेलाडी
share 445
    फाइल तस्बिर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग-२ अन्तर्गत आउदो सेप्टेम्बरमा क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा सहभागी हुने नेपाली खेलाडीको नाम घोषणा गरेको छ ।

बन्द प्रशिक्षणमा २२ खेलाडीलाई बोलाइएको छ । यसअघि आइसिसी टी-२० विश्वकप खेलेका केही खेलाडी एकदिवसीय टोलीमा छैनन् ।

सागर प्रतिश जिसी र अभिनास बोहरा बन्द प्रशिक्षणको टोलीमा छैन्। यस्तै रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, देव खनाल, करण केसी, गुल्शनकुमार झा, कमलसिंह ऐरी, रिजन ढकाल,सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, आरिफ शेख, सूर्य तामाङ, कुशल मल्ल, बसिर अहमद, दिपेन्द्र सिंह ऐरी, आकाश चन्द, अर्जुन साउद, सागर ढकाल, सोमपाल कामी, सन्दीप जोरा एकदिवसीय टोलीमा छन् ।

नेपालले लिग-२ को दोस्रो सिरिज खेल्न लागेको हो । यसअघि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो । नेदरल्यान्ड्स र नामिबियाविरुद्धको सो सिरिजमा नेपालले एक खेल मात्र जितेर तीन खेलमा पराजय भोगेको थियो ।

क्यानडामा हुने सिरिजमा घरेलु टोलीसँगै नेपाल र ‌ओमानबीच प्रतिस्पर्धा हुनेछ । ओमानमा खेलेपछि नेपाली टोलीले अमेरिकामा अर्को सिरिज खेल्नेछ । अक्टोबरमा हुने सिरिजमा अमेरिका, नेपाल र स्कटल्यान्ड भिड्नेछन् ।

सम्बन्धित खबर

बराबरीमा रोकियो रियल मड्रिड र भिल्लेरियालबीचको खेल

बराबरीमा रोकियो रियल मड्रिड र भिल्लेरियालबीचको खेल

पेरिस ओलम्पिकको उद्घाटन आज हुँदै

पेरिस ओलम्पिकको उद्घाटन आज हुँदै

टी-२० विश्वकप : आज नेपालले क्यानडासँग खेल्दै

टी-२० विश्वकप : आज नेपालले क्यानडासँग खेल्दै

म्यानचेस्टर सिटीमा २० वर्षीय ब्राजिलियन विंगरको इन्ट्री

म्यानचेस्टर सिटीमा २० वर्षीय ब्राजिलियन विंगरको इन्ट्री

ताजा समाचार

  • गर्मी बढेसँगै महोत्तरीमा सर्पदंशका घटनामा वृद्धि
    गर्मी बढेसँगै महोत्तरीमा सर्पदंशका घटनामा वृद्धि
  • पूर्वमै विजयको सूत्र खोज्दै माओवादी, २०८४ लक्षित अभियान तीव्र
    पूर्वमै विजयको सूत्र खोज्दै माओवादी, २०८४ लक्षित अभियान तीव्र
  • शौचालयमा लडेर प्रचण्ड सामान्य घाइते
    शौचालयमा लडेर प्रचण्ड सामान्य घाइते
  • हेटौँडाको जमिनले गाडी निल्यो? अनुसन्धानले देखायो ६ मिटरमा फलामको संकेत
    हेटौँडाको जमिनले गाडी निल्यो? अनुसन्धानले देखायो ६ मिटरमा फलामको संकेत
  • सिन्धु सम्झौता उलंघन गरे भारतमाथी आक्रमण गर्छौं : पाकिस्तान
    सिन्धु सम्झौता उलंघन गरे भारतमाथी आक्रमण गर्छौं : पाकिस्तान
Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना

बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.

Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना
बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.Hermes Engineering Solution Pvt. Ltd.