share 671 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएको छ । आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनका अनुसार अध्यक्ष प्रचण्डले विशेष समयमा सम्बोधन गर्ने छन् । अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्याय र पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीको धारणा राख्ने तयारी गरेका छन् । पोस्टको नेभिगेसन विपतमा परेका जनताको सेवामा निरन्तर जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन रास्वपाले मुकुल ढकाललाई साधारण सदस्यता समेत नरहने गरि गर्यो कारबाही
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएको छ । आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनका अनुसार अध्यक्ष प्रचण्डले विशेष समयमा सम्बोधन गर्ने छन् । अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्याय र पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीको धारणा राख्ने तयारी गरेका छन् ।