सभामुख पदका लागि डीपी अर्यालको उम्मेदवारी दर्ता

२ हप्ता अगाडि २ हप्ता अगाडि २ हप्ता अगाडि

काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति ले प्रतिनिधि सभाको सभामुख पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनले शुक्रबार पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन्।

ले सभामुख पदका लागि अर्याललाई अघि सारेको हो। पार्टी स्रोतका अनुसार उनले संसदमा सहमति र सहकार्यको वातावरण निर्माण गर्दै निष्पक्ष रूपमा सभामुखको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिनिधि सभा २७५ सदस्यीय रहेको छ र सभामुख चयनका लागि बहुमत आवश्यक पर्ने संवैधानिक व्यवस्था छ। यस अवस्थामा विभिन्न दलहरूबीच सहमति र समर्थन निर्णायक बन्ने देखिएको छ।

सभामुख चयन प्रक्रिया केही दिनभित्रै सम्पन्न हुने अपेक्षा गरिएको छ।