share 185 काठमाडौं । धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)की उम्मेदवार आशिका तामाङ विजयी भएकी छन्। उनले कुल ३९ हजार १२८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी भुमी त्रिपाठीले १५ हजार ०३१ मत प्राप्त गरे। यस्तै नेकपाका राजेन्द्रप्रसाद पाण्डेले १४ हजार ७०९ मत तथा कृष्ण रिजालले १० हजार ८० मत पाएका छन्। यस क्षेत्रबाट अघिल्लो निर्वाचनमा भने राजेन्द्रप्रसाद पाण्डे विजयी भएका थिए। पोस्टको नेभिगेसन धादिङ क्षेत्र नं. २ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी ट्रकको ठक्करबाट इन्स्पेक्टर अभय लामाको मृत्यु, गृहमन्त्रीद्वारा अन्तिम श्रद्धाञ्जली