share 166 धादिङ । धादिङ क्षेत्र नं. २ को प्रतिनिधि सभा निर्वाचनको मतगणना सम्पन्न भएको छ। अन्तिम मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बोधनारायण श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले २६ हजार १४३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश प्रसाद धमलाले २० हजार २७७ मत प्राप्त गरेका छन्। यस्तै नेकपा (एमाले) का धन बहादुर घलेले १० हजार ८४ मत प्राप्त गर्दा राम बहादुर भण्डारीले ९ हजार ३७ मत पाएका छन्। पोस्टको नेभिगेसन जेनजी भन्दै कर्मचारी थर्काउनेलाई कारबाही हुन्छ : गृहमन्त्री अर्याल धादिङ-१ मा रास्वपाकी उम्मेदवार आशिका तामाङ विजयी