share 665 काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएको छ । उनले सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा पत्र बुझाएको हो । पोस्टको नेभिगेसन सरकारले पाँच वर्षका लागि नवीकरण गर्यो एनसेलको लाइसेन्स नेपाल पत्रकार महासंघको निर्वाचन मंसिर २८ गते हुने