share 857 काठमाडौं । नेपाल प्रहरीको भर्ना छनौट शाखाले जनपद प्रहरीको रिक्त रहेका पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्ने भएको छ । शुक्रवार एक सूचना जारी गर्दै शाखाले प्रहरी निरीक्षकमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जना नियुक्ति गर्नुपर्ने भएकोले दरखास्त आह्वान गरेको जनाएको छ । योग्यता पुगेका नेपाली नागरिकले नेपाल प्रहरीको वेबसाइटमा गई अनलाइनमार्फत नै दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरेको छ । सुचनासहित… पोस्टको नेभिगेसन प्रहरी प्रधान कार्यालयले गर्यो ५८७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा (सूचीसहित) नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि सुरु