share 627 काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको अवस्था छ । आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै आज राति पनि देशभरको मौसम मुख्यतया सफा रहने छ । पोस्टको नेभिगेसन आज देशभरको मौसम यस्तो रहने कस्तो रहला आजको मौसम ?