काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइइ)को तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार चैत ७ गतेदेखि परीक्षा सुरु हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । दोस्रो दिन अनिवार्य नेपाली, तेसो दिन गणित, चौथो दिन सामाजिक अध्ययन विषयको परीक्षा हुनेछ ।

तालिकासहित