share 636 कञ्चनपुर । कञ्चनपुरमा एक प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरेको छ । सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षीय वकिल बिष्टले बुधबार राति ड्युटीमा रहेका बेला आफैँमाथि गोली प्रहार गरेको कञ्चनपुर प्रहरीले जनाएको छ । प्रहरी जवान बिष्टको टाउकोमा गम्भीर चोट लागेको छ । बिष्टलाई थप उपचारका लागि कैलाली स्थित निसर्ग अस्पताल पाइएको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश राज जोशीले जानकारी दिए । पोस्टको नेभिगेसन डडेलधुरामा गोली हानी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ काठमाडौंको तारकेश्वरमा दिउँसै चोरी