share 451 काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ। शिक्षक महासंघ सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार बुधबारको वार्तामा सरकारसँग ९ बुँदे सहमति भएको हो। सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि शिक्षामन्त्री रजुजी पन्तले निर्णयहरू सार्वजनिक गरेका हुन् । सहमति कार्यान्वयन गर्न ८ अर्ब थप दायित्व थपिएको शिक्षामन्त्री रघुजी पन्तले जानकारी दिए । पोस्टको नेभिगेसन किन पक्राउ परे रेशम चौधरी ? शौचालयमा लडेर प्रचण्ड सामान्य घाइते