share 240 काठमाडौं । सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा) का अवसरमा बिदा दिएको हो । शुक्रबार सूचना जारी गर्दै गृहमन्त्रालयले सार्वजनिक विदा दिएको जनाएको छ । ‘नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पोस्टको नेभिगेसन काठमाडौं महानगरको गर्यो अहिलेसम्मकै ठुलो घोषणा : न्युरोड, हाँडीगाउँ सहित प्राचीन क्षेत्रलाई ‘नो भेइकल जोन’ बनाउने आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची