share 309 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरुबीच बिहीबार साँझ सिंहदरबारस्थीत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा संसद्मा रहेको बजेट आगामी साता पारित गर्नेबारे छलफल भएको छ । राजदूत नियुक्तिका विषयमा पनि छलफल भएको भएको बताइएको छ । जेठ २४ गतेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबियालगायत ११ देशको राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । पोस्टको नेभिगेसन विकासको गतिलाई तीव्रता दिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई कम्युनिष्ट पार्टी पुनःगठनको विकल्प छैन : अग्नि सापकोटा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरुबीच बिहीबार साँझ सिंहदरबारस्थीत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा संसद्मा रहेको बजेट आगामी साता पारित गर्नेबारे छलफल भएको छ । राजदूत नियुक्तिका विषयमा पनि छलफल भएको भएको बताइएको छ । जेठ २४ गतेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबियालगायत ११ देशको राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।