share 371 काठमाडौं । आज विश्व सङ्गीत दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ । यस वर्षको विश्व सङ्गीत दिवसको नारा ‘योग र सङ्गीतको सङ्गम’ रहेको छ । सन् १९८१ जुन २१ तारिखमा पहिलो पटक फ्रान्समा मनाइएको यो दिवस त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका मनाउने गरिन्छ । अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस विशेष उत्सवका रूपमा मनाइन्छ । नेपालमा भने २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो । सङ्गीतलाई गायन, वादन र नृत्यको त्रिसंयोग मानिन्छ । पोस्टको नेभिगेसन पाकिस्तानी मोडल तथा चर्चित टिकटकर डा. एलियाले खेलिन् नेपाली भिडियो लोकप्रिय रेस्लर जोन सिनाद्वारा डब्लूडब्लूई रेस्लिङबाट संन्यासको घोषणा
काठमाडौं । आज विश्व सङ्गीत दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ । यस वर्षको विश्व सङ्गीत दिवसको नारा ‘योग र सङ्गीतको सङ्गम’ रहेको छ ।