share 260 काठमाडौं । बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर १३३ रुपैयाँ ८० पैसा तोकिएको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४३ रुपैयाँ ३७ पैसा तोकिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ शून्य पैसा र बिक्री दर १६९ रुपैयाँ ७७ पैसा तोकिएको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । आज विदेशी मुद्राको विनिमय दर : पोस्टको नेभिगेसन यस्तो छ आज विदेशी मुद्राको विनिमय दर यस्तो छ आज विदेशी मुद्राको विनिमय दर