यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि

काठमाडौं । मंगलबार अमेरिकी डलरको भाउ घटेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ८४ पैसा र खरिददर मूल्य १३३ रुपैयाँ २४ पैसा तोकिएको छ ।

साउदी अरेबियन रियालको ३५ रुपैयाँ ५२ पैसा र बिक्रीदर मूल्य ३५ रुपैयाँ ६८ पैसा तोकिएको छ । कतारी रियालको खरिददर मूल्य ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर मूल्य ३६ रुपैयाँ ७१ पैसा तोकिएको छ । यूएई दिरामको खरिददर मूल्य ३६ रुपैयाँ २८ पैसा र बिक्रीदर मूल्य ३६ रुपैयाँ ४४ पैसा तोकेको छ ।

 

मलेसियन रिंगिटको खरिददर मूल्य २८ रुपैयाँ २८ पैसा र बिक्रीदर मूल्य २८ रुपैयाँ ४१ पैसा तोकिएको छ ।