काठमाडौं । आज मिति २०८१ साल असार १३ गते बिहीबार तदनुसार २०२४ जुन २७ तारीख जेष्ठ शुक्लपक्ष षष्ठी तिथि । आज सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त बेलुका ७ बजेर २ मिनेटमा हुनेछ ।
मेष : मेष राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । सबैतिरबाट सहयोग मिल्नेछ भने रोकिएका कामहरु बन्नेछन् । व्यवसायबाट लाभ मिल्नेछ । नयाँ कामको सुरुवात हुनेछ ।
वृष :वृष राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नेछन् । श्रम अनुसारको फल पाइनेछ । साथिभाइबाट सहयोग मिल्नेछ ।
मिथुन : मिथुन राशि हुनेहरुको आजको दिन सामान्य रहनेछ । व्यापारमा सफलता हात लाग्नेछन् । काम गर्ने जोश जाँगरमा कमी आउनेछ । अनावश्यक झन्झन्ट आइलाग्ने देखिन्छ ।
कर्कट : कर्कट राशि हुनेहरुको आजको दिन केहि प्रतिकूल रहेको छ । समयमा काम बन्नेछैन । पुरानै समस्याहरु आइलाग्नेछन् । स्वास्थ्यमा समस्या आउनेछ । यात्रा गर्दा विचार पुर्याउनुहोला । कामहरु रोकिन सक्छन् ।
सिंह : सिंह राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नेछन् । रोकिएका धन हातपर्नेछ । श्रम अनुसारको फल पाइनेछ । साथिभाइबाट सहयोग मिल्नेछ ।
कन्या : कन्या राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नेछन् । नयाँ कामको सुरुवमत हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । साथिभाइसँग यात्रा हुनेछ । जोश जाँगर बढ्नेछ ।
तुला : तुला राशि हुनेहरुको आजको दिन मध्यम रहेको छ । बोलीका कारण समस्या आइलाग्न सक्छ । यात्रा गर्दा विचार पुर्याउनु होला ।
वृश्चिक : वृश्चिक राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नेछन् । नयाँ कामको सुरुवमत हुनेछ ।
धनु : धनु राशि हुनेहरुको आजको दिन शुभ रहेको छ । नयाँ कामको सुरुवात हुनेछ । गरेको लगानीकाट राम्रो प्रतिफल प्राप्त हुनेछ । कामहरु बन्नेछन् ।
मकर : मकर राशि हुनेहरुको आजको दिन सामान्य रहेको छ । नयाँ कामको सुरुवात हुनेछ । गरेको लगानीकाट राम्रो प्रतिफल प्राप्त हुनेछ ।
कुम्भ : कुम्भ राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । सबै पक्षहरु सबल रहनेछन् । कृषिमा सफलता मिल्नेछ । कामहरु सजिलै बन्नेछन् ।
मीन : मीन राशि हुनेहरुको लागि आजको दिन सामान्य रहेको छ । व्यापार व्यवसायमा ठूलो प्रगति हुने समय छैन । अनावश्यक विवाद नगर्दा राम्रो हुन्छ। यात्रा गर्दा विचार पुर्याउनु होला ।