share 304 काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापा पक्राउ परेको छ । पूर्वगृहमन्त्री समेत रहेका थापाका छोरालाई प्रहरीले शुक्रबार साँझ काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो। भुटानी शरणार्थी प्रकरणमा जोडिएका प्रतिक लामो समयदेखि फरार थिए। पोस्टको नेभिगेसन सीआईबी भन्दै २ करोड लुटपाट गर्ने प्रहरी हवल्दारसहित ४ जना पक्राउ प्रतीक थापाविरुद्धको मुद्दा कसरी अगाडी बढाउला ?
पूर्वगृहमन्त्री समेत रहेका थापाका छोरालाई प्रहरीले शुक्रबार साँझ काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो। भुटानी शरणार्थी प्रकरणमा जोडिएका प्रतिक लामो समयदेखि फरार थिए।