Skip to content
Global Galaxy News

Global Galaxy News

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline
खेलकुद

एकै ओभरमा ६ छक्का हान्ने दिपेन्द्र पहिलो नेपाली खेलाडी

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि
share 245

तस्बिरः क्यान

काठमाडौं । नेपाली क्रिकेट इतिहासमा दिपेन्द्र सिंह ऐरी एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । एसिसी मेन्स प्रिमियर कपको दोस्रो खेलमा उनले कतारविरूद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका हुन्।

ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको खेलमा ऐरीले अन्तिम ओभरको ६ वटै बलमा छक्का प्रहार गरेका हुन्।

कतारविरूद्ध एकै ओभरमा ६ छक्का हान्दा कामरन खान बलिङमा थिए। नेपाली क्रिकेट इतिहासमा एकै ओभरमा ६ छक्का हान्ने उनी पहिलो खेलाडी बनेका हुन्।

यसअघि ऐरीले मंगोलियाविरूद्धको खेलमा लगातार ६ छक्का हानेका थिए तर एकै ओभरमा थिएनन्।

उनको विस्फोटक ब्याटिङमा नेपालले कतारलाई ११२ रनको लक्ष्य दिएर बलिङ गरिरहेको छ।

 

पोस्टको नेभिगेसन

बराबरीमा रोकियो रियल मड्रिड र भिल्लेरियालबीचको खेल

Related Post

खेलकुद

एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टोली भियतनाम प्रस्थान

८ महिना अगाडि ८ महिना अगाडि ८ महिना अगाडि
खेलकुद

राखेप निर्देशक चयनमा विवाद चरम उत्कर्षमा, उपनिर्देशक संगीना वैद्यले दिए राजीना

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि
खेलकुद

पारालिम्पिकमा काश्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराइँदै

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि

You missed

धर्म-संस्कृति

टुँडालदेवी भजन समूहको चौथो वार्षिक उत्सव सम्पन्न

१ महिना अगाडि
ताजा समाचार

ट्रकको ठक्करबाट इन्स्पेक्टर अभय लामाको मृत्यु, गृहमन्त्रीद्वारा अन्तिम श्रद्धाञ्जली

१ महिना अगाडि
शिक्षा

निजी विद्यालयको शुल्कमा कडाइ, अब फोनबाटै उजुरी गर्न सकिने

१ महिना अगाडि
राष्ट्रिय

सर्वोच्च अदालत को आदेश: केपी शर्मा ओली र रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न निर्देशन

२ महिना अगाडि
Global Galaxy News

Proudly powered by WordPress | Theme: newstack by Themeansar.

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline